नेपालद्वारा बङगलादेशलाइ झिनो लक्ष्य प्रस्तुत - Heal Of News

नेपालद्वारा बङगलादेशलाइ झिनो लक्ष्य प्रस्तुत

साग महिला क्रिकेटमा नेपालले बंगलादेशसामु मात्र रनको ५१ लक्ष्य दिएको छ ।पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाली महिला टिम १९ ओभर दुई बलमा ५० रनमा अलआउट भयो । नेपालका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके भने चार खेलाडीले खाता खोल्न सकेनन् । टिमका खेलाडी विच राम्रो साझेदारी हुन सकेन । स्कोरबोर्डमा एक रन पनि नहुँदा पहिलो विकेट गुमाएको नेपालले सात रन हुँदा दोस्रो विकेट खेर फाल्यो । त्यसपछि २७ रनमा बनाउँदा तेस्रो विकेट गुमाएको नेपालले ४३ रन बनाउँदा पाँच विकेट खेर फाल्यो ।

नेपालका लागि ओपनर काजल श्रेष्ठले खाता खोल्न सकिनन् भने सिता रानामगरले तीन तथा सोनु खड्काले १२ रन बनाइन । यस्तै रुविना क्षेत्रीले १३ रन बनाउँदा ममता चौधरी मात्र एक रनमा पेभेलियन फर्किइन ।त्यसपछि पनि नेपालको विकेट झर्ने क्रम यतिमा रोकिएन । नेपाल तीन खेलाडी खाता खोल्न पाएनन् ।नेपालका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके भने चार खेलाडीले खाता खोल्न सकेनन् । टिमका खेलाडी विच राम्रो साझेदारी हुन सकेन । साग महिला क्रिकेटमा नेपालले बंगलादेशसामु मात्र रनको ५१ लक्ष्य दिएको छ ।पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाली महिला टिम १९ ओभर दुई बलमा ५० रनमा अलआउट भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *