आप्रवासी कामदारको अनुमति (भि'सा) र'द्द गर्दै कुवेत - Heal Of News

आप्रवासी कामदारको अनुमति (भि’सा) र’द्द गर्दै कुवेत

मेनपावरका अनुसार उनीहरूको प्रायोजक वा कम्पनीहरूले उनीहरूको कामको अनुमति नवीकरण गर्न असफल भएकोले भिसा रद्द गरिएको जनाएको छ ।

जनवरी १२ मा नयाँ ‘एशल’ प्रणाली सुरू भएदेखि २ हजार ७२६ रेसिडेन्सी अनुमति रद्द गरिएको र १ हजार ५८४ जनाले मुलुक छोडी सकेको जनाएको छ । करीव ३० हजार आप्रवासी कामदारहरुले अनुमति नवीकरण गरिएको थियो ।

कुवेत सरकारको यो निर्णयसँगै बिदामा नेपाल गएर र कोरोनाका करण फर्किन नसकेका हजारौं नेपाली कामदारहरुको रोजगारी गुम्ने खतरा बढेको छ । कुवेतमा करिव ७० हजारको हाराहारीमा नेपाली कार्यरत रहेको अनुमान गरिएको छ ।

यता, कुवेत सरकारले दुई हप्ताका लागि हवाई यात्रुहरूको संख्या घटाउने निर्णय गरेको छ। आजदेखि यो निर्णयको लागुहुने जनाएको छ ।मेनपावरका अनुसार उनीहरूको प्रायोजक वा कम्पनीहरूले उनीहरूको कामको अनुमति नवीकरण गर्न असफल भएकोले भिसा रद्द गरिएको जनाएको छ ।

जनवरी १२ मा नयाँ ‘एशल’ प्रणाली सुरू भएदेखि २ हजार ७२६ रेसिडेन्सी अनुमति रद्द गरिएको र १ हजार ५८४ जनाले मुलुक छोडी सकेको जनाएको छ । करीव ३० हजार आप्रवासी कामदारहरुले अनुमति नवीकरण गरिएको थियो ।

कुवेत सरकारको यो निर्णयसँगै बिदामा नेपाल गएर र कोरोनाका करण फर्किन नसकेका हजारौं नेपाली कामदारहरुको रोजगारी गुम्ने खतरा बढेको छ । कुवेतमा करिव ७० हजारको हाराहारीमा नेपाली कार्यरत रहेको अनुमान गरिएको छ ।

यता, कुवेत सरकारले दुई हप्ताका लागि हवाई यात्रुहरूको संख्या घटाउने निर्णय गरेको छ। आजदेखि यो निर्णयको लागुहुने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *