संन्यासको योजनामा छैनन् धोनी, सन् २०२१ को आईपिएल पनि खेल्ने

एजेन्सी भारतको राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान महेन्द्र सिंह धोनी तत्काल कुनै संन्यास योजनामा नरहेको प्रशिक्षक रवि शास्त्रीले बताएका छन्।शास्त्रीले मंगलबार धोनीको अन्तराष्ट्रिय करियर संन्यासबाट निक्कै टाढा रहेको अभिव्यक्ति दिएपछि धोनीको बहुप्रचारित संन्यासमाथिका अनेक अड्कलले विराम पाएको हो।‘यो सबै उनी कहिले खेल्न सुरू भन्नेमा भर पर्छ।‘, शास्त्रीले भने।

यस वर्ष सम्पन्न विश्वकप क्रिकेट पछि कुनै पनि प्रतियोगिता नखेलेका कारण धोनी संन्यासको बाटोमा रहेको बताइदै आइएको थियो।योसँगै धोनीले भारतिय प्रिमियर लिग(आइपिएल)समेत जारी राख्नेछन्।टाइम्स अफ इण्डियामा प्रकाशित समाचारका अनुसार धोनीले आफ्नो फ्रान्चाइज मालिकहरुलाई सन् २०२१ को आईपिएल संस्करणसमेत खेल्ने बताएको उल्लेख छ।‘सन् २०२१को आईपिएल अगाडि ठूलो लिलामी हुनेछ र धोनीले हामीलाई प्रतियोगिता खेल्ने बताइसकेका छन्।

त्यसैले उनले टि-ट्वान्टीबाट कुनै पनि बेला संन्यास लिनेछन् भन्ने कुनै प्रश्न नै बन्दैन’, चेन्नई सुपर किङ्स निकट श्रोतलाई उल्लेख गर्दै टाइम्स अफ इण्डियाले लेखेको छ।चेन्नईले धोनीलाई १५ करोड भारूमा किनेको छ। धोनी सन् २०२१ अघि हुने आईपिएल लिलामीमा पुनः आफूलाई पेस गर्ने मनस्थितमा रहेको समाचारमा उललेख गरिएको छ। हाम धोनीले प्रशिक्षण सुरू गरिसकेका छन्। setopati

14 thoughts on “संन्यासको योजनामा छैनन् धोनी, सन् २०२१ को आईपिएल पनि खेल्ने

  1. धोनीले २०२१ मा आईपिएल खेल्ने छैनन्, किनकि उनी आफ्नो परिवारसँग समय बिताउन चाहन्छन्।

  2. धोनीले आफ्नो अवकाशको बारेमा सोच्नुहोस्, तर उनी अझै पनि खेल खेल्न चाहन्छन्। मलाई लाग्छ कि उहाँले आफ्नो निर्णय परिवर्तन गर्नुहुनेछ।

  3. धोनीले आईपिएलमा खेल्नेछन्, तर उनी कप्तान हुने छैनन्। यो कस्तो चमत्कार हो!

  4. धोनीले आफ्नो अवकाशको बारेमा सोच्नुहोस्, तर उनी अझै पनि खेल खेल्न चाहन्छन्। मैले के बुझ्नु पर्छ?

  5. वाह, धोनी! तपाईंले आफ्नो खेलबाट अवकाश लिनुभएको छैन, यो सुन्न राम्रो लाग्यो। म तपाईंको फ्यान हुँ र तपाईंको खेलको प्रतिक्षा गरिरहेको छु।

  6. धोनीले आफ्नो अवकाशको घोषणा गर्नुभयो, तर उनी अझै पनि आईपिएल खेल्न चाहन्छन्। के उहाँले हामीलाई मजाक गरिरहनु भएको छ?

  7. धोनीले आफ्नो खेलबाट अवकाश लिएपछि, मलाई लाग्छ कि आईपिएलले धेरै रोमाञ्चक हुनेछ।

  8. वाह, धोनीले २०२१ मा आईपिएल खेल्नेछन्! यो एउटा ठूलो समाचार हो।

  9. धोनीले २०१९ मा विश्वकप जितेपछि आफ्नो अवकाशको घोषणा गरेका थिए, तर उनी अझै पनि खेल्न चाहन्छन्।

  10. धोनीले आफ्नो अवकाशको घोषणा कहिले गर्नुहुन्छ? म धेरै उत्सुक छु!

  11. धोनीले आईपिएलमा आफ्नो कप्तानी छोडेको धेरै समय भयो, तर उनी अझै पनि खेल्न चाहन्छन्। यो कति समयसम्म रहने होला?

  12. धोनीले २०२१ मा आईपिएल खेल्नुभयो भने, त्यो धेरै राम्रो हुनेछ।

  13. यदि धोनीले २०२१ मा आईपिएल खेल्नुहुन्छ भने, त्यो राम्रो हुनेछ, तर मलाई लाग्छ कि उहाँले आफ्नो अवकाशको बारेमा सोच्नुपर्छ।

  14. मलाई थाहा छैन कि धोनीले २०२१ मा आईपिएल खेल्नेछन् कि छैन, तर यदि खेल्नुभयो भने, त्यो राम्रो हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post सन्दिपले साग नखेल्ने
Next post माल्दिभ्समाथी नेपाल ए टिमको उत्कृष्ट जित